संसदमा प्रतिपक्षको प्रतिवाद गर्दै अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले गरिरहेको विरोधलाई प्रतिवाद गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गठबन्धनको बैठकमा संसदमा प्रतिपक्षले लगातार गरिरहेको विरोध प्रदर्शन र अवरोधलाई सशक्त प्रतिकार गर्ने प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसद्को अवरोध कसरी हटाउने, सामूहिक प्रयासबाट अवरोध हटाउन नसके कसरी अघि बढ्ने … Continue reading संसदमा प्रतिपक्षको प्रतिवाद गर्दै अघि बढ्ने सत्ता गठबन्धनको निर्णय